• Breaking News

    "ALL Inter School(+2) Presentation Competition 2017" हुने मिति : श्रावण ३२ हुने स्थान : कृष्ण पार्टी पलाचे हुने समय : दिउसो को २ बजे बाट registration सुल्क : १०००/- Theme: "My Nepal My Pride"

    Wednesday, August 9, 2017

    Presentation competition

    आज मिति भाद्र 9 गते को दिन बिराटनगर जुनियर जेसिजले फेरी पनि सामाजिक कार्यक्रम जस्तै Table Tennis, Quiz, Oratory गराउने क्रममा presentation competition नया सोच क गर्न सफल भएको छ |  
    यस प्रतियोगिता मा ६ ओटा +2 स्कुल को सहभागिता रहे को थियो ,जस्मा निर्णायक को भिमिका Jc. Dr. Sandesh Dass Shrestha (Chief Judge), Jc. Milan Poudel (President of Biratnagar Jaycees-17), Jc. Devesh Pradhan (Past president of Biratnagar Jaycees) and Nirmal Tamang (President of Morang CAN Federation). 
    यस प्रतियोगिता को प्रमुक आकर्षण Balram Panta (President of HISSAN morang).


    सो प्रतियोगिता मा बिजयी हुन सफल एस प्रकार क्षन् :
    १. कान्तिपुर कलेज (Kantipur College) WINNER


    २. मेरिलेंड कलेज (Merryland College) 1st RUNNERUP


    ३. अरनिको कलेज (Arniko College) 2nd RUNNERUP



    सिटी कलेज (City College), लोर्ड बुद्ध एकेडेमिक कलेज (Lord Buddha Academic College) र  शिक्षदीप कलेज (Shikshadeep College).

    Some glimpse of Presentation Competition::













    बिराटनगर जुनियर जेसिजले बिद्यालय स्तरीय कार्यक्रमहरु गर्ने क्रममा यस पटक बिराटनगरको विभिन्न +२ तह लै mलक्षित गरि " ALL Inter School(+2) Presentation Competition 2017" को आयोजना गर्ने भएको छ| 
    सो  प्रतियोगिताको तलिका :
    हुने मिति :  भाद्र ९
    हुने स्थान :    कृष्ण पार्टी प्यालेस
    हुने समय :  दिउसो को २ बजे बाट 
    registration सुल्क : १०००/-

    Theme:  "My Nepal My Pride" 

    नोट : powerpoint प्रयोग गरि बिसय बस्तु मा बोल्नु पर्ने छ , येस्मा अन्य graphics मिसौना सक्नु हुने छ, कम्तिमा २ जना र धेरै मा 5 जना जुनु पर्ने छ , विद्याथी अनिबार्य रुपमा स्कुल पोसाकमा हुनु पर्ने छ|

    No comments:

    Post a Comment