• Breaking News

    "ALL Inter School(+2) Presentation Competition 2017" हुने मिति : श्रावण ३२ हुने स्थान : कृष्ण पार्टी पलाचे हुने समय : दिउसो को २ बजे बाट registration सुल्क : १०००/- Theme: "My Nepal My Pride"

    Wednesday, January 25, 2017

    धुर्मुस-सुन्तली फाउडेशन

    Eat for a good cause

    गिरानचौर एकीकृत नमुना वस्ती जुन धुर्मुस-सुन्तली फाउडेशनको अगुवाईमा देश विदेशवाट आर्थीक सहयोग लि निर्माण भएको थियो  |
    करिव ५ करोडको लागतमा वन्ने ६५ परिवारलाई नमुना सुविधायुत्तनर भुकुम्प प्रतिरोधात्मक घर निर्माण  भएको छ ,  विराटनगर जुनियर जेसीजले पनि सानो-ठुलो सहयोग गरेको थियो |  हामी विराटनगर जुनियर जेसीजले   ज्येष्ठ २१-२२ गते विराटनगरका तीन मुख्य स्थान ट्राफीक चौक/ वरगाछी / मेनरोडमा दिउसो १ वजेवाट स:सुल्क शुद्ध शाहाकारी रु.२००/- प्रति प्लेट म:म वेच्दै  धुर्मुस-सुन्तली फाउडेशनलाई केही सहयोग गरेको थियो  |

    "Eat for good cause, Eat for shelter to Earthquake victims"

    eatfor cause

    No comments:

    Post a Comment